Pages Menu
RssFacebook
Categories Menu

Most recent articles

अरुणोदय – Article by Swami Yogananda

Posted by on Feb 26, 2011 in Articles | 0 comments

… “ओशोले कल्पना गर्नु भएको नयाँ मनुष्यको नाम हो , जोर्वा द बुद्धा । ग्रिक उपन्यासकार कजान जाकिसले एउटा प्रशिद्ध पुस्तक लेखेका छन् जस्को नाम छ , जोर्वा द ग्रिक । त्यस्मा जोर्वा भन्ने पात्र स्वर्य त्यती धनि नभए पनि उसले जे पाउँछ त्यसमा मस्त हुन्छ ,खाउँछ,पिउँछ,नाच्छ,मस्तीमा जिउँछ । ओशोले आफ्नो नया मनुष्य त्यहि पात्रबाट लिनु भएकोछ ओशो भन्नुहुन्छ ” मात्र जोर्वालाई हेर्ने हो भने उ अधुरो छ किनकि मस्ती संग जीवन जीउने कला भए पनि ध्यान छैन,होस् छैन । होस् बिनाको मनुष्य भनेको जनावर जस्तै हो । होस् ध्यान बाट मात्र सम्भव छ ,त्यसैले म जोर्वा संग बुद्धलाई जोडिदिन चाहन्छु । जोर्वा — जीवनको प्रतिक,बुद्ध— ध्यानको प्रतिक । यस्तो नयाँ मनुष्यले मात्रै समाजलाई केहि दिन सक्नेछ ।” …

Click here to read more. (PDF)

अजन्ता, एलोराका गुफा मा खुलेका रहस्य

Posted by on Feb 20, 2011 in Articles | 0 comments

अजन्ता, एलोराका गुफा मा खुलेका रहस्य – An Inspiring Article by Swami Yogananda.

“…. यि दुवै गुफामा पुगे पछि मलाई भगवान शिव र बुद्ध प्रति श्रद्धा त जाग्यो नै अपितु मेरा आराध्यहरु भगवान ओशो र स्वामी आनन्द अरुणज्यू प्रति एउटा अत्यन्तै गहिरो भक्ति र समर्पण भावले समेत छोप्यो । संग सगैं एउटा दुखको भाव पनि जाग्यो कि हजारौंको भीडमा ध्यान र साधनाको लागि आउने पर्यटक मैले त्यस बेला एउटै भेटिन । …”

Click here to download the PDF.